• home banner
  • home banner

    युवा तथा खेलकुद मन्त्री माननीय महेश्‍वर जंग गहतराज (अथक)ज्यूको उपस्थितिमा बाके जिल्लामा ब्याज अनुदान वितरण कार्यक्रम

  • home banner

    युवा तथा साना व्यवसायी स्वरोजगार कोषको १३ औ वार्षिकोत्सव कार्यक्रम

  • home banner

    कोषका कर्मचारीहरूको २ दिने क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै युवा तथा खेेलकुद मन्त्रालयका माननीय मन्त्री

  • home banner

    संचालक समितिको बैठक युवा तथा खेलकुद मन्त्री, माननीय महेश्वरजंग गहतराज (अथक)ज्यूको अध्यक्षतामा

  • home banner

    युवा स्वरोजगार कर्जा अन्तर्गतको चेक हस्तान्तरण गर्दै कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका (कल्याण) |

  • home banner
  • home banner

    युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूलाई स्वागत गर्दै कार्यकारी निर्देशक श्री बिश्वमोहन अधिकारी

  • home banner

    युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय संचालक समिति अध्यक्ष माननीय श्री महेश्‍वरजंग गहतराजज्यूको कार्यालय परिषरमा स्वागत कार्यक्रम

  • home banner

    कर्जा असुली सहजकर्ताहरुको दुई दिवसीय आधारभूत तालिम

  • home banner

    नवनियुक्त युवा तथा खेलकुद मन्त्री माननीय श्री महेश्‍वर जंग गहतराज (अथक)लाई स्वागत गर्दै युवा स्वोरोजगार कोषका आदरणीय कार्यकारी निर्देशक बिश्वमोहन अधिकारी

  • अध्यक्षको मन्तव्य

    माननीय मन्त्री डिगबहादुर लिम्बु
    थप जानकारी
  • कार्यकारी उपाध्यक्षको आव्हान

    डा देवराज रोका
    कार्यकारी उपाध्यक्ष
    थप जानकारी
  • कार्यकारी निर्देशकको भनाई

    बिश्वमोहन अधिकारी
    कार्यकारी निर्देशक
    थप जानकारी
व्यवस्थापन
  • डा. देवराज रोका
    कार्यकारी उपाध्यक्ष
  • बिश्वमोहन अधिकारी
    कार्यकारी निर्देशक
  • नारायणदत्त देवकोटा
    अ.का.प्र तथा सूचना शाखा प्रमुख
  • टंकनाथ काफ्ले
    लेखा शाखा प्रमुख
  • सुदीप सिल्वाल
    प्रशासन शाखा प्रमुख
  • ज्ञानहरि देवकोटा
    अनुगमन शाखा प्रमुख
  • लोक बहादुर खड्का
    कानुन/असुली शाखा प्रमुख
  • नर बहादुर साउद
    तालीम शाखा प्रमुख
  • सम्झना वाग्ले
    कार्यक्रम शाखा प्रमुख
  • प्रज्वल चित्रकार
    वित्त शाखा प्रमुख
  • सूर्य प्रकाश तिवारी
    वीमा शाखा प्रमुख/सूचना आधिकारी suchana.yuba@gmail.com 01-4102782/88,9846028269
  • भोला खड्का
    सहायक सूचना अधिकारी 01-4102782/88,9841864857

शर्त तथा नियमहरु

  • १. कोषले वित्तीय तथा सहकारी संस्थामार्फत लक्षित व्यक्ति, समुदायलाई सहुलियत व्याज दरमा विना धितो(कोषको नियमानुसार) कर्जा लगानी गर्ने हुनाले कोषको नियमको पूर्ण रूपमा पालना गर्नेछु/छौँै । कर्जा लगानी गर्दा व्यक्तिगत वा सामूहिक जमानी र परियोजना धितो राख्नका लागि सहमति छ ।
  • २. यो कर्जा व्यवसायमा प्रयोग गर्नेछु/छौँ ।
  • ३. कोषले तोकेको व्याजदरमा तोकेको समयमा साँवा तथा व्याज भुक्तानी गर्नेछु/छौँ ।
  • ४. कोषको कर्जा लिनका लागि स्थानीय तहको सिफारिस पत्र पेश गर्नेछु/छौँ । साथै नागरिकताको प्रतिलिपी, शैक्षिक प्रमाणपत्र भएमा सोको प्रतिलिपि, तालिमको प्रमाणपत्र भएमा सोको प्रतिलिपि, पारिवारिक जमानी र समूह भएमा सामूहिक जमानी पत्र गर्नेछु/छौँ ।
  • ५. कोषले गर्ने व्यवसायी र व्यवसायको वीमासम्बन्धी र असल कर्जाग्राहीले नियमित रुपमा कर्जा तिरेवापत पाउने व्याज अनुदान सम्बन्धमा मेरो/हाम्रो सहमति छ ।
  • ६. कोषले तोकेको लक्षित समुदाय अन्तर्गत आर्थिक रुपले विपन्न महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, सीमान्तकृत, लोपोन्मुख, अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, द्वन्द्वपीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरीब किसान, मजदुर, सुकुम्वासी वा साना व्यवसायीमा पर्दछु ।
  • ७. व्यक्तिगत वा समूहगत रुपमा प्राप्त गरेको ऋण कोषको उद्देश्यअनुसार स्वरोजगारका लागि प्रयोग गर्नेछु/छाँै ।
  • ८. जुन प्रयोजनका लागि कर्जा लिएको हो सोही प्रयोजनमा मात्र कर्जाको उपयोग गर्नेछु/छौं ।
  • ९. कर्जा लिएको प्रयोजनबाहेक अन्य प्रयोजनमा उपयोय गरेमा, कर्जाको दुरुपयोग गरेमा वा निर्धारित समयमा साँवा, व्याज भुक्तानी नगरेमा कोषले प्रचलित कानुुनबमोजिम साँवा, व्याज र हर्जनासमेतको रकम असुल गरेमा मेरो/हाम्रो मन्जुरी छ ।
  • १०. कोषको कर्जा रकम नतिरेमा कर्जा सूचना केन्द्रको कालो सूचीमा राखेमा, चल/अचल सम्पति रोक्का राखेमा, बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का राखेमा वा नेपाल सरकारबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित गरेमा, कोषको नियम तथा प्रचलित कानुनबमोजिम कार्बाही गरेमा तथा मेरो/हाम्रो नाममा रोक्का रहेको अचल सम्पति प्रचलित कानुनबमोजिम लिलाम विक्री गरी कर्जा रकम असुल गरिलिएमा मेरो/हाम्रो मन्जुरी छ ।
  • ११. कोषले कार्बाही गरी साँवा, ब्याज र हर्जना असुल गरेपछि कोषबाट पुनः कर्जा उपलब्ध नगराएमा मेरो/हाम्रो मन्जुरी छ ।
  • १२. प्राप्त भएका आशय पत्र पूर्ण नभरिएका, कोषको उद्देश्य तथा लक्ष्य सँग बाझिएमा स्वतः रद्द भएको मानिनेछ । आशय पत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार कोषमा निहित रहनेछ ।
  • १३. मेरो/हाम्रो कर्जा स्वीकृत भएमा कोषले तोकेको वित्तीय संस्था वा सहकारी संस्थाहरुको सर्तनामा अनुसार ऋण लिन र बुझाउन तयार छु/छौं ।

मैले/हामीले पेश गरेको उपरोक्त विवरण साँचो हो झुटो ठहरेमा प्रचलित कानुनबमोजिम सहुँला/बुझाँउला ।