क्र.सं. पद (Post) जिम्मेवारी (Designation)
१ युवा, श्रम तथा रोजगार मन्त्री वा राज्यमन्त्री अध्यक्ष
२ कोषको उपाध्यक्ष उपाध्यक्ष
३ उपाध्यक्ष, राष्ट्रिय युवा परिषद् सदस्य
४ सदस्य, राष्ट्रिय योजना आयोग (युवा सम्बन्धी विषय हेर्ने) सदस्य
५ गभर्नर, नेपाल राष्ट्र बैङ्क वा निजले तोकेको डेपुटी गभर्नर सदस्य
६ सचिव, अर्थ मन्त्रालय वा निजले तोकेको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत सदस्य
७ सचिव, गृह मन्त्रालय वा निजले तोकेको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत सदस्य
८ सचिव, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा निजले तोकेको कम्तीमा राजपत्राङ्कित प्रथम
श्रेणीको अधिकृत
सदस्य
९ सचिव, मन्त्रालय (युवा, श्रम तथा रोजगार मन्त्रालय ) सदस्य
१० अध्यक्ष, नेपाल बीमा प्राधिकरण सदस्य
११ प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ सदस्य
१२ कार्यकारी निर्देशक सदस्य-सचिव