• उत्पादित वस्तुहरु स्थानीयस्तरमा नै खपत हुन सकून भन्ने अभियप्रायले स्थानीय बजारमा खपत हुने वस्तुहरु उत्पादन तथा बजारीकरणमा लगानी गर्न प्रोत्साहन गरिनेछ ।