- कोषले बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई वार्षिक ५.५ प्रतिशतमा कर्जा लगानी गर्नेछ ।
- बैंक, वित्तीय संस्था तथा सहकारी संसथाहरुले कोषको उद्देश्य अनुसार व्यक्तिहरुलाई वार्षिक ८ प्रतिशत भन्दा नबढ्ने गरी लगानी गरिने छ ।
वि.सं:
नेपाल संवत: ११४६ चौलागा आमै - ३०