बैंक, वित्तीय संस्था तथा सहकारी संस्था र कर्जाग्राहीहरु बीच भएको सम्झौता अनुसार कर्जाग्राहीले नियमित रुपमा किस्ता चुक्ता गरेपछि मात्र बुझाएको ब्याजको ६० प्रतिशतले हुन आउने रकम कोषले सम्बन्धित ऋणीलाई ब्याज अनुदान स्वरुप फिर्ता दिइनेछ । 60% Interest Subsidy Form